टाइगरकाे विश्व वरियता घट्याे

काठमाडौँ :नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दिपेन्द्र सिंह ऐरीको वरियता खस्किएको छ ।

अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले जारी गरेको टी–२० अलराउण्डरतर्फको नयाँ वरियतामा ऐरी चौथो स्थानमा आईपुगेका छन् ।

यसअघि उनी दोस्रो स्थानमा थिए ।  वरियताको शिर्ष स्थानमा भारतका हार्दिक पाण्ड्या यथावत रहेका छन् ।

दोस्रो स्थानमा अष्ट्रेलियाका मार्स स्टोनिस तथा तेस्रो स्थानमा इङग्लयाण्डका लियाम लिभिङस्टोन रहेका छन् । 

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!