नेविसंघ बैतडीको भाेलि शुभकामना आदानप्रदान र चियापन कार्यक्रम

बैतडी: नेपाल विद्यार्थी संघ बैतडीले विजयादशमी तथा शुभ दीपावलीकाे अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमकाे आयाेजना गरेकाे छ।

शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम सदरमुकामस्थित नेपाली कांग्रेसकाे पार्टी कार्यालय गाेठलापानीमा राखिएकाे नेविसंघ बैतडीका सहसचिव राेशन भट्टले जानकारी दिनुभयाे।

कार्यक्रममा पार्टीका नेतागण,सुभेच्छुक तथा भातृसंस्थाका प्रतिनिधि,पार्टीबाट निर्वाचित जनप्रतिनिधिलगायतकाे उपस्थिति रहने नेविसंघ बैतडीका अध्यक्ष दीपेन्द्र ढुंगालले बताउनुभयाे।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!