मडुरोको भेनेजुएलाका राष्ट्रपतिमा ह्याट्रिक

एजेन्सी: निकोलस मडुरो भेनेजुएलाका राष्ट्रपतिमा लगातार तेस्रोपटक निर्वाचित हुनुभएको छ ।

आज सम्पन्न मतगणनामा मदुरोले ५१ दशमलव २० प्रतिशत मत प्राप्त गरेर विजयी हुनुभएको हो ।

मदुरोले ५१ दशमलव २० र उनका मुख्य प्रतिस्पर्धी एडमन्डो गोन्जालेजले ४४ प्रतिशत मत पाउनुभयो ।

लगातार तेस्रो कार्यकालका लागि निर्वाचित भएपछि मडुरोले आफ्नो जीतलाई शान्ति र स्थिरताको जीत भएको दाबी गनुभयो ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!