दशौं राष्ट्रिय खेलकुद मंसिरमा हुने By कुशल खबर On साउन २८, २०८३ Oplus_0 काठमाडौं:कर्णालीमा हुने दशौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपको बिहिबार बसेको १२५औं बोर्ड बैठकले आगामी मंसिर १६ देखि २९ गतेसम्म गर्ने गरी नयाँ मिति तय गरेको हो । यसअघि पटकपटक मिति तय परेपनि सर्दै आएको थियो । खेलकुद