काठमाडौं: आइसिसी यू१९ विश्वकप एसिया छनोटमा नेपालले आज दाेस्राे खेलमा ओमानसंग भिड्दैछ।
उक्त खेल माथिल्लो मुलपानी मैदानमा नेपालले टस जितेर बलिङ राेजेकाे छ।
यसअघि हिजाे सम्पन्न खेलमा नेपालले युएईलाई ५ रनले हराएकाे थियोे ।
यस्तै तल्लाे मुलपानीमा अफगानिस्तानविरूद्ध हङकङ टस जितेर ब्याटिङ गर्दैछ ।
अफगानिस्तानले पहिलाे खेलमा ओमानलाई ८ विकेटले हराएको थियाे।
