लुम्बिनी पहिला ब्याटिङमा

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको दोस्रो खेलमा लुम्बिनी लायन्सले पाेखरा एभेन्जर्सविरूद्ध पहिले ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर पहिले ब्याटिङ गर्ने भएको हो।

दुबैटाेली पहिलाे खेल हारिसकेकाले आजकाे खेल महत्त्वपूर्ण छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!