पाेखराविरूद्ध पहिला ब्याटिङमा चितवन By कुशल खबर On मंसिर १८, २०८१ काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) मा पाेखरा एभेन्चरविरूद्ध चितवन राइनाेज पहिला ब्याटिङ गरिरहेकाे छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस हारेर ब्याटिङ गरिरहेकाे हाे। चितवन दाेस्राे जितकाे खेाजीमा छ। पाेखरा सुखद सुरूवात गर्न चाहन्छ। एनपीएल