एनपीएल: कर्णाली टस जितेर ब्याटिङमा

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजकाे दाेस्राे खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको कर्णालीले ब्याटिङ रोजेको छ। 
कर्णाली सुखद सुरूवातकाे खाेजीमा छ भने जनकपुर दाेस्राे जित निकाल्ने लक्ष्यमा छ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!