एनपीएल: चितवनविरूद्ध काठमाडौं पहिला ब्याटिङमा

काठमाडौं: क्रिकेट नेपाल प्रिमियर लिग (एनपीएल)काे पहिलाे खेलमा अहिले काठमाडौं गुर्खाज र चितवन राइनाेज भिड्दैछन्।
कीर्तिपुर मैदानमा चितवनले टस जितेर काठमाडौंलाई ब्याटिङकाे निम्तो दिएकाे छ।
दुबै टाेली सुखद सुरूवातकाे खाेजीमा छन्।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ देखि सुरू भएको प्रतियोगिता पुस छ गते सम्पन्न हुनेछ ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!