विश्वकप लिग टु: नेपाल अमेरिकासंग भिड्दै

काठमाडौ: आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आज नेपाल र अमेरिकासंग भिड्दैछ।

नेपाल आफ्नो तेस्रो सिरिजको पहिलो खेलमा अमेरिकासँग खेल्न लागेकाे हाे ।

याे खेल अमेरिकाकाे डालासस्थित ग्राण्डप्रेरी स्टेडियममा नेपाली समय अनुसार राति ९:१५ बजे सुरु हुने जनाएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!