नेपाल सुपर ओभरमा विजयी, अमेरिकाविरूद्धकाे सिरिज एक खेल अगावै जित्याे

काठमाडौं : नेपाल र अमेरिकाबीचको दोस्रो टी–ट्वेन्टी खेल नेपालले जितेकाे छ। नेपालले अमेरिकालाई सुपर ओभरमा हरायाे।
याे संगै नेपालले ३ खेलकाे सिरिज एक खेल अगावै कब्जा गरेकाे छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!