सुरेश महरा/ बैतडी: बैतडीकाे सुर्नया गाउपालिका ५ हरिचन घर भई हाल कैलाली जिल्ला गोदावरी नगरपालिका वार्ड न.३ मालाखेती चौकिडाडामा बसोबास गर्दै आएका हरि मडैकि श्रीमती र दुईटै छोराहरु खाना पकाउने ग्यास लिक भई आगोमा परि घाइते भएका छन्।
असाेज २८गते बेलुका घाइते भएका उनीहरूकाे तत्काल धनगढीको माया मेट्रो अस्पतालमा भर्ना गरेको थियो । डाक्टरले त्यहा उपचार गर्न नसकिने बताउदै र उनीहरूलाई काठमाडौ रिफर गरेको हुदा अहिले किर्तिपुर बोर्न अस्पतालमा उपचार भैराखेको छ।
उनीहरूकाे आर्थिक अवस्था कमजाेर भएकोले सहयाेगका लागि अपिल गरिएको छ।
सहयोगी गर्न चाहने दाताहरूले तलकाे खाता नम्बर वा क्युआरमा जम्मा गरिदिन आग्रह गरेकाे छ।
Name: – Parwati Mahara
A/C Number :- 00300800448332000001
Bank name :-Mahalaxmi Bikash Bank
Name :- Hari Singh Madai
A/C Number :-170229240100010
Bank Name: Prabhu Bank

