लाेकतान्त्रिक खेलकुद संघ बैतडीको अध्यक्षमा धानुक

बैतडी:नेपाली कांग्रेस निकट खेलकुद संघ लाेकतान्त्रिक खेलकुद संघ बैतडीको अध्यक्षमा पुष्कर धानुक मनाेनित भएका छन्। धानुकलाई नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले मनाेनित पत्र हस्तान्तरण गर्नुभयाे।

करातेका राष्ट्रिय खेलाडी समेत रहेका धानुकले जिल्लामा खेलकुद क्षेत्रलाई चलायमान बनाउने विश्वास गरिएको छ।

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!